Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेता कार्यकर्ता नसच्चिए पार्टी बलियो बन्न सक्तैन : नेता महर


१६, असार २०८०
  • 258
    SHARES
  • नेता कार्यकर्ता नसच्चिए पार्टी बलियो बन्न सक्तैन : नेता महर

    डडेलधुरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको मन जित्न सके मात्र काँग्रेस बलियो हुने बताएका छन् । पार्टीलाई शक्तिशाली बनाउनको लागी नेता कार्यकर्ता दुबैले आ-आफ्नो कमजोरीलाई सुधार्नुको विकल्प नभएको जिकिर गरे । कांग्रेस डडेलधुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले ग्रासरुटबाट नै नेताहरूले काम गरेर जनताको मन जित्नु पर्ने बताए।

    ‘कांग्रेस जनमैत्री हुनुपर्छ। त्यसका लागि हामीले काम गरेर जनताको मन जित्नु पर्छ। त्यसको लागि सबै तहका नेताहरूले पनि इमान्दार भएर काम गर्नुपर्छ तबमात्र ठिक ठाउँमा पुगिन्छ । उनले भने स्थानीय तहका जनप्रतिनिधि जनताको नजिकको सरकार भएकाले देखिनेगरि प्रभावकारी काम गर्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका थिए । 

    पछिल्लो समय नयाँ पार्टीका नाममा देखिएको हुण्डरी धेरैदिन नटिक्ने ठोकुवा गरे । यसबाट कांग्रेस कार्यकर्ता हतोत्साही हुनु पर्ने जरुरी छैन । परिस्थितिलाई बुझेर सकरात्मक धारणा बनाइ अगाडी बढ्न सबैलाई सुझाव दिएका छन्।

    पार्टीभित्र केही कमी कमजोरी रहे पनि सुधार गरेर अगाडि बढ्नुपर्ने महरले बताए। 

    डडेलधुरामा बजेट धेरै परेको भनेर विरोध भएता पनि त्यसको कुनै तुक नरहेको उनले बताए।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend