Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रुपन्देहीमा २२ वर्षपछि फरार प्रतिवादी पक्राउ


१२, असार २०८१
  • 236
    SHARES
  • रुपन्देहीमा २२ वर्षपछि फरार प्रतिवादी पक्राउ

    रुपन्देही । रुपन्देहीमा २२ वर्षपछि ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

    पुनरावेदन अदालत बुटवलको २०५९ सालमा फैसला गर्दा दोषी ठहर गरी जबरजस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष १० महिना २९ दिन कैद सजाय तोकिएका रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १२ बस्ने बलिराम लोधलाई प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले २२ वर्षपछि पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा पेस गरिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देही डिएसपी मनोहर प्रसाद भट्टले लोधलाई कैद सजाय भुक्तानको लागि जिल्ला कारागार कार्यालय रुपन्देहीमा चलान गरेको बताए ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend