Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नयाँ झ्याउरे गीत ‘सालको पातैमा’ सार्वजनिक


१७, असार २०८१
  • 257
    SHARES
  • नयाँ झ्याउरे गीत ‘सालको पातैमा’ सार्वजनिक

    काठमाडौँ । गायक धनराज चुनारा र विष्णुमाया विश्वकर्माको आवाजमा ‘सालको पातैमा’ बोलको झ्याउरे गीत सार्वजनिक भएको छ ।

    टिका सानु युटुब च्यानलबाट शनिबार गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको लय तथा शब्द गायक स्वयमको रहेको छ भने एरेन्ज बलु तामाङले गरेका छन् ।

    गाउँ घरमा रमाइलो जमघटका बेलामा गरिने नृत्य गीतमा देख्न सकिन्छ । उक्त गितको भिडियोमा दिलु सुनार र आरुसी मगरको उत्कृष्ट नृत्य देख्न सकिन्छ । भिडियोको कोरियोग्राफि तथा निर्देशन भने दिलु् सुनारले गरेका हुन् ।

    गाउँ घरका मैलिक भाकालाई टपक्क टिपेर आफ्नो गीतमार्फत मनोरञ्जन दिन सक्ने खुबी भएका गायक हुन धनराज चुनारा ।

    अझ विशेष मध्यपश्चिमका सुर्खेत, सल्यान, रुकुम लगायतका जिल्लाहरुमा प्रचलित झ्याउरे भाका, लोक भाका, टप्पा जस्ता मैलिक गीत संगितको जर्गेना गरिरहेका गायक धनराजले लामो समय पछि मैलिक भाकाको भ्याउरे गित बजारमा ल्याएका हुन ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend