Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसले छानबिनका लागी सहयोग गर्ने


२८, वैशाख २०८०
  • 209
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसले  छानबिनका लागी सहयोग गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धानका लागि पूर्ण रुपमा सहयोग गर्ने जनाएको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बिहीबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले तठस्थ भएर निष्पक्ष अनुसन्धानका लागि नक्कली भुटानी शरणार्थी प्रकरण सहयोग गर्ने निर्णय गरेको हो ।

    बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले यस प्रकरणका बिषयमा अदालतले गर्ने निर्णयलाई आधार मानेर आगामी दिनमा आवश्यक निर्णय गर्ने भन्दै अहिले नै बालकृष्ण खाँणलाई कारवाही गर्ने कुनै निर्णय नभएको बताए ।

    उनले अनुसन्धानको दायरामा जो सुकै पनि आउन सक्ने बताए । यस प्रकरणका बिषयमा सत्ता गठबन्धनलाई कुनै असर नपर्ने उहाको भनाइ छ । त्यस्तै बैठकमा नागरिकता बिधेयकलाई प्रमाणिकरण गर्नका लागि वातावरण बनाउने बिषयमा छलफल भएको परियारले जानकारी दिए ।

    बैठकले नीति अधिवेशन गर्नुभन्दा अघि भातृसंगठनलाई पूर्णता दिने बिषयमा पनि छलफल भएको जनाए । बैठकमा कोशी प्रदेश सरकारका बिषयमा पनि गम्भीर रुपमा छलफल गरेर केन्द्रको सरकारसंग तालमेल गर्ने भन्ने बिषयमा छलफल भएको परियारले जानकारी दिए । 

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend