Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कस्तुप पन्तको नयाँ गीत ‘धेरै माया’ सार्वजनिक


२५, भदौ २०८१
  • 261
    SHARES
  • कस्तुप पन्तको नयाँ गीत ‘धेरै माया’ सार्वजनिक

    काठमाडौँ । लोकगायक, गीतकार तथा सङ्गीतकार कस्तुप पन्तको नयाँ गीत ‘धेरै माया’ सार्वजनिक भएको छ ।

    पन्तले यो गीत गायक प्रमोद खरेलको स्वरमा ल्याएका हुन् । यस अगाडि खरेलसँगको सहकार्यमा पन्तले थुप्रै हिट गीत दिएका छन् ।

    लोकदोहोरीको पहिचानपछि सुगम संगीतमा पाइला बढाएका पन्तले पछिल्लो समय सुगम सङ्गीतमा पनि लगातार हिट गीत दिइरहेका छन् । नेपाली गीतसङ्गीतमा गण्डक क्षेत्र लोकदोहोरीको उर्वर भूमि भनेर चिनिन्छ ।

    पर्वतमा जन्मिएका पन्त विगत डेढ दशकदेखि लोकदोहोरीको अलवा सुगम सङ्गीतमा समेत छाइरहेका छन् । सुगम सङ्गीतमा उनले दिएका गीत दर्जनौँ हिट भैसकेका छन् ।

    ‘धेरै माया’मा प्रेम पिडाले भरिएको गीत हो । कर्णप्रिय शैलीमा यो गीत पन्तले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

    विक्रम बुढाथोकी र सञ्चिता शाहीलगायतको अभिनय रहेको भिडियोमा अजय रेग्मीको छायाङ्कन छ, भने निर्देशन क्रान्ति केसीले गरेकी हुन् ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend