Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘छक्का पञ्जा–५’को गीत ‘ब्रेक अप’मा प्रेम, धोका र गाली


३, असोज २०८१
  • 167
    SHARES
  • ‘छक्का पञ्जा–५’को गीत ‘ब्रेक अप’मा प्रेम, धोका र गाली

    काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’को गीत सार्वजनिक भएको छ ।

    ‘ब्रेक अप’बोलको गीतमा शब्द, संगीत र स्वर बाबुल गिरीको छ । गीत प्रेम, धोका, विवाह र गाली समावेश छ  ।

    आफूले माया गरेको व्यक्तिले अर्कैसँग विवाह गर्न लागेपछिको अवस्था गीतमा सुन्न र देख्न सकिन्छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौलालगायत फिचर्ड छन् ।

    आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा हुन् । सिनेमामा दीपकराज गिरी, वर्षा राउत, केदार घिमिरे (माग्ने बुढा) मुख्य भूमिकामा छन् ।

    अभिनेता निर्माता दीपकराज गिरीको पटकथा रहेको सिनेमाको कथा र संवाद दीपक, केदार र दिलिप तामाङले लेखेका हुन् ।

    हरि हुँमागाईको डीओपी, उत्तम हुँमागाईको छायांकन, रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, कपिल पराजुलीको कलर रहेको सिनेमामा विपीन मल्लको सम्पादन छ ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend