Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उद्योग मन्त्रालयद्धारा १२ जना कर्मचारी माग 


७, असोज २०८१
  • 152
    SHARES
  • उद्योग मन्त्रालयद्धारा १२ जना कर्मचारी माग 

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमनका लागि १२ जना कर्मचारी माग गरेको छ ।

    नजिकिँदै गरेको चाडपर्वहरूमा बजार अनुगमनका लागि १२ जना कर्मचारी आवश्यक रहेको भन्दै उद्योग मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग उक्त संख्यामा कर्मचारी माग गरेको हो ।

    सरकारका मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा शुक्रवार बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले उद्योग र गृह मन्त्रालयमा रिक्त दरबन्दी तीन दिनभित्र पूर्ति गर्ने निर्णय गर्दै व्यवस्थापनका लागि सामान्य प्रशासनलाई निर्देशन दिएको थियो ।

    नजिकिँदै गरेको चाडपर्वहरूमा संयुक्त बजार अनुगमनको दायरा र सघनता अभिवृद्धि गर्न आवश्यक पर्ने जनशक्तिको विवरण उद्योग मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई उपलब्ध गराउने बैठकको निर्णय बमोजिम उद्योगले बजार अनुगमनका लागि जनशक्ति माग गरेको हो । सो विवरण अनुसार आवश्यक जनशक्ति व्यवस्थापन सामान्य प्रशासन मन्त्रालयले गर्ने निर्णय भएको थियो ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend