Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सर्वोत्कृष्ट गायिका अवार्ड पूर्णिमा लामालाई


८, असोज २०८१
  • 308
    SHARES
  • सर्वोत्कृष्ट गायिका अवार्ड पूर्णिमा लामालाई

    काठमाडौँ । गायिका पूर्णिमा लामा ‘सर्वोत्कृष्ट गायिका अवार्ड २०२४’बाट सम्मानित भएकी छन् ।

    ‘विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४’मा उनले ‘जीवनको यो आफ्नै नाटक’ बोलको गीतबाट आधुनिक तथा पप गायिका विधामा सर्वोत्कृष्ट गायिका अवार्ड प्राप्त गरेकी हुन् ।

    कार्यक्रममा गीतसङ्गीत क्षेत्रका करिब एक दर्जन बढी गायक गायिकाले विभिन्न विधामा अवार्ड प्राप्त गरेका थिए । अवार्डले गायनमा लाग्न थप हौसला र प्रेरणा मिलेको गायिका लामा बताउँछिन् ।

    करिब डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका लामाका ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ सहित करिब सात सय बढी गीत बजारमा आएका छन् ।

    उनका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका गीतले मिलियन बढी भ्यूज पाएका छन् । सङ्गीत नै नजिकको साथी बताउने गायिका लामा भन्छिन्, ‘गीत संगीतको ज्ञान सदाबहार चाहिन्छ । बिनाअध्ययन र ज्ञान सङ्गीत अधुरो छ ।’

     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend