Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘मन बिनाको धन ठुलो कि, धन बिनाको मन’ नामबाट फिल्म दर्ता


१४, असोज २०८१
  • 164
    SHARES
  • ‘मन बिनाको धन ठुलो कि, धन बिनाको मन’ नामबाट फिल्म दर्ता

    काठमाडौँ । गायक एवं सङ्गीतकार टंक बुढाथोकी आफ्नो हिट गीत ‘मन बिनाको धन ठुलो कि, धन बिनाको मन’ शीर्षकमा फिल्म बनाउने भएका छन् । उनले आइतबार चलचित्र विकास बोर्डमा यो नामबाट फिल्म दर्ता गरेका हुन् ।

    टंक आफैले निर्माण निर्देशन गर्न लागेको फिल्मको लक्ष्मी गिरी कार्यकारी निर्माता र विनय अधिकारी सह–निर्मातामा छन् । सामाजिक कथामा बन्ने फिल्मबाट बालगायक अशोक दर्जी र एआर बुढाथोकीले अभिनयमा डेब्यु गर्ने भएका छन् ।

    यसै फिल्मबाट अर्का व्यक्ति रमेश विक नायकको रूपमा डेब्यु गर्दैछन् । फिल्मको नायिका भने छनोटको चरणमा रहेको निर्देशक बुढाथोकीले बताए । टंककै कथा रहेको फिल्मको पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका हुन् । तिहार लगत्तै फिल्म छायाङ्कनमा जाने बताइएको छ । 

     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend