Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्रीसँग हेफर र सेवा नेपालका प्रतिनिधिको भेटवार्ता 


२२, असोज २०८१
  • 166
    SHARES
  • प्रधानमन्त्रीसँग हेफर र सेवा नेपालका प्रतिनिधिको भेटवार्ता 

    काठमाडौँ । हेफर इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर डा.तीर्थ रेग्मी र सामाजिक उद्यमी महिला गठबन्धन (सेवा नेपाल) का अध्यक्ष टीका कुमारी अधिकारीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिंहदरबारमा भेटवार्ता गरेका छन ।

    हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा.तिर्थराज रेग्मी र सामाजिक उद्धमी महिला सञ्जाल नेपालकी अध्यक्ष टीका कुमारी अधिकारीबाट देशभर छरिएर रहेका सामाजिक उद्धमी महिलाहरुको हक हित, प्राकृतिक प्रकोपको अवस्था तथा सम्पर्क समन्वयको शिलशिलामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको थियो ।

    प्रधानमन्त्री ओलीले हेफरको प्रभावकारी कामको प्रशंसा गर्दै भावी सरकारी साझेदारी सम्भावनाहरू खोज्न गहिरो चासो व्यक्त गरे । उनले हेफरद्वारा प्रवद्धित महिला सहकारीहरूको शीर्ष निकाय सेवा नेपालबारे अन्तर्दृष्टि पनि साझा गरे ।

    हालसम्म, हेफरले २९३ सामाजिक उद्यमी महिला सहकारी संस्थाहरू स्थापना गरिसकेको छ, जसले नेपालभर ४ लाख भन्दा बढी परिवारहरूलाई लाभान्वित गरिसकेको छ । 

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend