Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक


२८, असार २०८०
  • 168
    SHARES
  • ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक

    काठमाडौं । चलचित्र ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक भएको छ । निर्माण पक्षले भदौ २९ गते रिलिज हुने तयारीमा रहेको  चलचित्रको फस्टलुक सार्वजनिक गरेको हो ।  

    चलचित्रमा  दयाहाङ राई, मिरुना मगर, कार्म र साम्राज्ञी शाहका साथै शिशिर बाङ्देल, बुद्धि तामाङ, विशाल पहारी,रविन्द्र झा,राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङको अभिनय देख्न सकिन्छ । 

    जय श्रेष्ठ निर्माता रहेको चलचित्रमा राम श्रेष्ठ कार्यकारी निर्माताका रुपमा रहेका छन् । त्यस्तै  चलचित्रमा  आलोक शुक्लाको छायांकन र बनिश शाहको सम्पादन रहेको छ । त्यसै गरी चलचित्रमा एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । साथै चलचित्रमा हिमाल शर्माको प्रस्तुति र दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको छ ।

    चलचित्रमा राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्यामा परेको र पार्ने प्रभाव बारे   चित्रण गरिएको छ । 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend