Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रोकिएन ‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन


२४, मंसिर २०८१
  • 184
    SHARES
  • रोकिएन ‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन

    काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन निरन्तर चलिरहेको छ ।

    निर्माताले सोमबारबाट फिल्म उतार्ने भन्दै विज्ञप्ति जारी गरेपनि फिल्मको प्रदर्शनमा वितरकले निरन्तरता दिएका हुन् । निर्माताले कागज गरेर वितरकलाई जिम्मा दिएपछि प्रदर्शन जारी राख्ने भएको वितरक प्रचण्डमान श्रेष्ठले बताए ।

    ‘पूर्णबहादुरको सारङ्गी’ निर्माता र वितरकबिच भएको सहमतिपत्रको दुई नम्बर बुँदाले वितरकलाई फिल्मको प्रदर्शन जारी राख्न अधिकार दिएको छ’, वितरक श्रेष्ठले भने, ‘हामीले प्रदर्शन निरन्तर राख्न हललाई भनेका हौँ ।’

    वितरकले हललाई प्रदर्शनका लागि निरन्तरता दिन भनेपछि निर्माण संस्था सेभेन सिज सिनेमाले पनि वितरकसँग छलफल गर्दै फिल्मलाई निरन्तरता दिन सहमति भएको छ । सेभेन सिज सिनेमाले सोमबार बिहानै एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन निरन्तर रहने जनाएको हो ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend