Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस जारी 


२४, माघ २०८१
  • 158
    SHARES
  • रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस जारी 

    काठमाडौं । रवि लामिछानेविरुद्धको मुद्दामा थुनथेक बहस सुरु भएको छ ।

    चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा उनको मुद्दामा थुनछेक बहस सुरु भएको हो । लामिछाने बुधबार आफैं अदालतमा हाजिर भएका थिए ।

    बुधबार नै बयान सकेर थुनछेक बहस सुरु भएको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीश ढकालको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश दिएको थियो ।

    आज दोस्रो दिन थुनछेक बहस जारी रहेको छ । आज थुनछेक बहस सकिएमा अदालतले साधारण तारेख वा धरौटीमा छोड्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने निर्णय दिनेछ ।

    सहकारी ठगी मुद्दामा लामिछाने यसअघि कास्की जिल्ला अदालत, काठमाडौं जिल्ला अदालत र रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए ।

    उनीसँग कास्की अदालतले ६५ लाख, काठमाडौंले ६० लाख र रुपन्देहीले १ करोड धरौटी मागेको थियो । लामिछानेविरुद्ध पर्सामा पनि सहकारी ठगी मुद्दा रहेको छ ।

  • दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक गर्न स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको सरकारलाई आग्रह

    काठमाडौं l स्वर्गीय राजा वीरेन्द्रको २५औँ स्मृति सभालाई अवसर पार्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले

  • मारवाडी समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनेर प्रीतिले रचिन् इतिहास

    काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

  • सुपा देउरालीको महिमा र खनाल पण्डितहरूको ऐतिहासिक योगदान

    नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण जिल्लामध्ये अर्घाखाँची एक विशिष्ट पहिचान बोकेको जिल्ला हो

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend