धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले धनगढी उपमहानगरपालिका वडा नं. १७, दमौलियाको शिवगंगा नदीमा नवनिर्मित झोलुंगे पुलको समुद्घाटन गरेकी छन ।
आइतबार धनगढी उपमहानगरपालिकाद्धारा आयोजित समारोहमा परराष्ट्रमन्त्री देउवाले ८७.४ मिटर लामो झोलुङ्गे पुलको समुदघाटन गरेकी हुन ।