Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बालकृष्ण खाणको थप बयान


१, जेठ २०८०
  • 136
    SHARES
  • बालकृष्ण खाणको थप बयान

    काठमाण्डौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ । उनीसँग थप बयान लिनका लागि सोमबार बिहान सरकारी वकिलको कार्यालयमा लगिएको हो । 

    खाँणलाई प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान गर्ने भन्दै चार दिन थप हिरासतमा राखिने छ । खाँणले आफूलाई आफू यो प्रकरणसँग सम्बन्धित नभएको बताए पनि उनले गिरोहलाई भने भेटेको बयानका क्रममा बताएका छन् । 

    अहिलेसम्म यो प्रकरणमा १३ जना पक्राउ परिसकेका छन् । तीन जना अझै फरार छन् । अर्का आरोपी एमाले सांसद टोपबहादुर रायमाझीलाई हिजो साँझमात्रै प्रहरीले पक्राउ गरेको थियो । 

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend