Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वसुन्धरा भुसाललाई ‘लाईफटाइम एचिपमेन्ट’ सम्मान दिइने


४, फागुन २०८१
  • 143
    SHARES
  • वसुन्धरा भुसाललाई ‘लाईफटाइम एचिपमेन्ट’ सम्मान दिइने

    काठमाडौँ । एपिक नेपाल म्युजिक अवार्डको पाँचौँ संस्करण आयोजना हुने भएको छ ।

    आयोजक एपिक नेपाल म्युजिक प्रालीले शनिवार राजधानीमा एक कार्यक्रम गर्दै अवार्डको विभिन्न पक्षबारे जानकारी दिएको हो ।

    मध्यपुर थिमी शंखधरपार्क भक्तपुरमा आयोजित कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रममा आधुनिक, पप, लोकपप, पर्व विशेष, काँठे र देउडा गीत, चलचित्र गरी ३२ विद्यामा अवार्ड प्रदान गरिने अवार्ड ३२ विधामा हुने जानकारी दिइयो ।

    ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ अवार्ड आयोजना हुन लागेको आयोजक संस्थाका अध्यक्ष राजेन्द्र पुरीले जानकारी दिए ।

    आगामी चैत्र २ गते मध्यपुर थिमी नगरपालिकामै सम्पन्न हुने अवार्डमा वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई नगदसहित ‘लाईफटाइम एचिपमेन्ट अवार्ड’ र वरिष्ठ पत्रकार ऋषि धमला र क्रषि थपलियालाई सम्मान गरिनेछ । 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend