Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

होलीमा जथाभाबी रङ्ग नदल्न गुल्मी प्रशासनको अनुरोध


२७, फागुन २०८१
  • 206
    SHARES
  • होलीमा जथाभाबी रङ्ग नदल्न गुल्मी प्रशासनको अनुरोध

    गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले फागु अर्थात होली पर्वलाई मर्यादित ढंगले मनाउन सबैलाई आग्रह गरेको छ ।

    होली पर्वको अवसरमा सबै गुल्मीवासी प्रति शुभकामना व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले आज विज्ञप्ति जारी गरि जथाभाबी रङ्ग नदल्न र कसैको इच्छा विपरीत लोला हान्ने काम नगर्न सबैलाई सचेत गराएको हो ।

    सामाजिक सद्भाव कायम गरी मर्यादित रूपमा होली मनाउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

    यस वर्ष पहाडी जिल्लाहरुमा फागुन २९ गते र तराईरमधेशका जिल्लाहरुमा चैत १ गते फागु अर्थात् होली मनाइँदैछ ।

    सूचनालाई बेवास्ता गरि कोही कसैले उच्छृङ्खल एवं इच्छा विपरित जबरजस्ती रंग दल्ने र अमर्यादित कार्य गरेमा प्रचलित कानून अनुसार कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

    Messenger_creation_CB578132-FE4A-4DC0-A2EF-DC65CD09689E.jpeg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend