अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ डोहोटेमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
प्रहरी पोष्टको सोमबार शितगङ्गा नगरपालिकाका प्रमुख छबिलाल पौडेलले उदघाटन गरेका हुन ।
उदघाटन समारोहमा शितगङ्गा नगरपालिका उपप्रमुख गिता भाट, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो ।