Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टिकाराम बन्जाडेको नेतृत्वमा सम्पर्क समितिको नयाँ कार्यसमिति चयन 


२६, जेठ २०८२
  • 1,510
    SHARES
  • टिकाराम बन्जाडेको नेतृत्वमा सम्पर्क समितिको नयाँ कार्यसमिति चयन 

    बुटवल । अर्घाखाँची रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

    शनिबार बुटवलको एसियन पार्टी प्यालेसमा भएको अधिवेशनले सर्वसम्मत टिकाराम बन्जाडेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

    यस्तै उपाध्यक्षहरुमा विनोद घिमिरे, लोकनाथ पोख्रेल, नमकला बेल्बासे, सचिवमा चन्द्रमणी भुसाल, पदम घिमिरे, भरतमणि घिमिरे, सह सचिवहरुमा सुर्य पौडेल, लक्ष्मण बेल्बासे, गुणानिधी खनाल, गोपाल पौडेल, कोषाध्यक्षमा सुर्य खनाल र सह कोषाध्यक्षमा बबिता भुसाल रहेका छन ।

    त्यस्तै सदस्यहरुमा शिव प्रसाद पोख्रेल, क्याप्टेन झविन्द्र घिमिरे, कमलेस गौतम, लक्ष्मी श्रेष्ठ, लक्ष्मण रेग्मी, भोजराज भुसाल, भगवता बेल्बासे, समिता कार्की, निरन्जन गौतम, चन्द्रकान्त आचार्य, हेमन्तराज मरासिनी, गिता बन्जाडे, पिताम्बर भटराई, बाबुुराम बेल्बासे, विष्णु बहादुर बस्नेत, भोजराज पाण्डे, कृष्ण प्रसाद पाण्डे, माधव प्रसाद खनाल, अर्जुन गौतम, अर्जुन पोख्रेल, प्रकाश घिमिरे लगायत ३५ जनाको कार्यसमिति बनेको निर्वाचन संयोजक माधव भुसालले बताए ।

    अर्घाखाँची रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशन सम्पन्न गर्नका लागि तिन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । जसअनुसार निर्वाचन संयोजकमा माधव भुसाल, सदस्यहरुमा लोक बहादुर पौडेल र ठाकुर घिमिरे रहेका थिए ।

    नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, पूर्व केन्द्रीय सदस्य रेवती प्रसाद भुसाल, आमन्त्रित पूर्व केन्द्रीय सदस्य महेन्द्र भुसाल, बालकृष्ण पाण्डे, नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश राना, सहमहामन्त्री बिष्णु खनाल,सदस्य बिष्णु पोखरेल, नेका जिल्ला सभापति केशव श्रेष्ठ, उपसभापति बिष्णु भुसाल, सचिव कृष्ण खनाल काठमाडौँ अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रम अर्घाखाँची-रुपन्देही सम्पर्क समितिका अध्यक्ष तुल्सी भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend