Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जलवायु उत्थानशीलताका लागि दीर्घकालीन योजना बनाउन ढुंगानाको आग्रह


२४, असार २०८२
  • 195
    SHARES
  • जलवायु उत्थानशीलताका लागि दीर्घकालीन योजना बनाउन ढुंगानाको आग्रह

    धादिङ । गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत "जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी" धादिङको स्त्रीनमा सुरु भएको छ। असार २० देखि २२ गते  सञ्चालन भएको तीन दिने कार्यशालाको उद्घाटन नीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगानाले गर्नुभएको हो ।

    कार्यक्रममा विभिन्न नगरपालिकाका प्रतिनिधिहरू, जलवायु विज्ञहरू, वातावरण तथा विपद् व्यवस्थापनमा संलग्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गोष्ठीले जलवायु परिवर्तनका चुनौतीहरू, स्थानीय तहमा उत्थानशीलता वृद्धिका उपाय, तथा दीगो विकासका रणनीतिहरूमा छलफल र तालिममार्फत ज्ञान आदानप्रदान गराउने उद्देश्य रहेको थियो ।

    नगर प्रमुख ढुंगानाले उद्घाटन मन्तव्यमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि स्थानीय तहहरू सचेत र सक्षम हुनुपर्नेमा जोड दिँदै यस किसिमका कार्यशालाले दीर्घकालीन योजनाका लागि मार्गनिर्देशन गर्ने बताउनु भएको थियो ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend