Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पौडेल वंश अर्घाखाँचीको दोस्रो जिल्ला सम्मेलन सम्पन्न, मणिराम पौडेल पुनः अध्यक्ष


४, साउन २०८२
  • 327
    SHARES
  • पौडेल वंश अर्घाखाँचीको दोस्रो जिल्ला सम्मेलन सम्पन्न, मणिराम पौडेल पुनः अध्यक्ष

    अर्घाखाँची l पौडेल वंश महासंघ नेपाल अर्घाखाँचीको दोस्रो जिल्ला सम्मेलन शनिवार शितगंगा नगरपालिका–३, ठाडामा सम्पन्न भएको छ। सम्मेलनबाट पुनः मणिराम पौडेल (पाणिनी–६) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

    सम्मेलनले वंशको बारेमा थप अध्ययन, खोज, वंशावली निर्माण, कुल पूजा लगायतका धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा एकरूपता ल्याउने लक्ष्यसहित कार्ययोजना अघि बढाउने निर्णयसमेत गरेको छ ।

    नवगठित कार्यसमिति यसप्रकार रहेको छः

    अध्यक्ष : मणिराम पौडेल (पाणिनी–६)

    उपाध्यक्ष : सुमन्त पौडेल (शितगंगा–३)

    सचिव : लालमणी पौडेल (छत्रदेव–६)

    सहसचिव : शोभाकर पौडेल (शितगंगा–५)

    कोषाध्यक्ष : वसन्ता पौडेल (भुमिकास्थान–८)

    सदस्यहरू :

    चन्द्रकान्त पौडेल (पाणिनी–२)

    शोभाखर पौडेल (पाणिनी–६)

    माधवराज चुँदाली (सन्धिखर्क–२)

    खिमानन्द पौडेल (छत्रदेव–६)

    तोम बहादुर पौडेल (छत्रदेव–२)

    शारदा पौडेल (सन्धिखर्क–८)

    विकाश पौडेल (सन्धिखर्क–२)

    तुल्सिराम पौडेल (शितगंगा–५)

    पशुपति पौडेल (सन्धिखर्क–१२)

    विष्णु प्रसाद पौडेल (भुमिकास्थान–८)

    सम्मेलनमा शितगंगा नगरपालिका  नगर प्रमुख छविलाल पौडेल, नेपाली कांग्रेस जिल्ला उपसभपति बाबुराम पौडेल लगायतको उपस्थति रहेको जानकारी नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव कमल पौडेलले दिएका हुन् ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend