Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

काठमाण्डौको चक्रपथभित्र कर्फ्यु, नागरिकहरूलाई कर्फ्युको पालना गर्न अनुरोध


२४, भदौ २०८२
  • 81
    SHARES
  • काठमाण्डौको चक्रपथभित्र कर्फ्यु, नागरिकहरूलाई कर्फ्युको पालना गर्न अनुरोध

    काठमाण्डौ – काठमाण्डौको चक्रपथ क्षेत्रभित्र अहिले बिहान साढे आठ बजेदेखि भोलि बिहान साढे पाँच बजेसम्मका लागि कर्फ्यु लगाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचना निकालेर काठमाण्डौ महानगरपालिकाभित्र पर्ने चक्रपथ क्षेत्रमा भोलि बिहान साढे पाँच बजेसम्म कर्फ्यु लगाएको जनाएको छ ।

    सूचनामा चार किल्ला तोकेर ती क्षेत्रभित्र कुनै पनि प्रकारको सभा, जुलुस, प्रदर्शन, भेला, बैठक तथा आवत–जावत गर्न नपाइने उल्लेख गरिएको छ ।

    कर्फ्यु लगाएका क्षेत्रहरुमा चक्रपथ भित्रका कोटेश्वर, सिनामङ्गल, गोङ्गबु, चाबहिल, नारायणगोपाल चोक, गौशाला, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु हुँदै बागमती नदीसम्मको क्षेत्र छन् ।

    निषेधाज्ञा अवधिभर पनि अत्यावश्यक सेवाका गाडीहरु चल्न पाउनेछन् । एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, पर्यटकका गाडी, मानव अधिकार तथा कूटनीतिक नियोगका गाडी, हवाई टिकट देखाएर जाने यात्रुहरू लाई गन्तव्यमा जाने दिने सूचनामा भनिएको छ । साथै नागरिकहरूलाई कर्फ्युको पालना गर्न अनुरोध गरिएको छ ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend