Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

माओवादी केन्द्र र कांग्रेस पार्टी परित्याग गरी २५ जना कार्यकर्ता एमालेमा प्रवेश


८, साउन २०८०
  • 308
    SHARES
  • माओवादी केन्द्र र  कांग्रेस पार्टी परित्याग गरी २५ जना कार्यकर्ता एमालेमा प्रवेश

    रोल्पा । नेपाल कम्युनिष्ट  पार्टी एमाले त्रिवेणी गाउँपालिका २ नुवागाउँ रोल्पा द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस  पार्टी परित्याग गरि २५ नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

    नेकपा माओवादी केन्द्रबाट प्रवेश गर्नेहरुमा पल बहादुर घर्ती,दिनेश घर्ती,सन्तोष वली,खिम बहादुर बुढा,जनक बन्दिपुरे,खड्क बहादुर बुढा,वीर बहादुर बुढा,मन बहादुर घर्ती,प्रभात पुन अमृता बुढा,भिम कुमारी वि।क,विक्रम वि।क,दुनराज वली,अमर वि।क,धन बहादुर वि.क,पूर्णिमा घर्ती,नौमति राई,गंगा पुन,चन्द्र प्रकाश बुढा,धर्म बहादुर बाँठा,पुष्पा थापा,तृष्णा बुढा र रामकली बुढा रहेका  छन् । 

    त्यस्तै नेपाली कांग्रेसबाट प्रवेश गर्नेमा लाल बहादुर घर्ती र भुपाल सार्की रहेको प्रेस चौतारी रोल्पाका सचीव अमृत वलीले जानकारी दिनु भएको छ । पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथीमा नेकपा एमाले केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज जीवन गौतम रहनु भएको थियो भने विशिष्ट अतिथीमा नेकपा एमाले केन्द्रिय सदस्य एंवम प्रतिनिधि सभा सदस्य माननीय ईश्वरी जि.एम रहनु भएको थियो।

    अतिथीहरुमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एंवम त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगर,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य सावित्रा बुढा घर्ती,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य ओमराज घर्ती,नेकपा एमाले रोल्पा  जिल्ला कमिटी अध्यक्ष बालाराम बुढा,नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचिव अमृत बुढा लगाएत रहनु भएको थियो।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend