Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लगातारको बर्षाले पाल्पामा राजमार्गहरु अबरुद्ध


९, साउन २०८०
  • 167
    SHARES
  • लगातारको बर्षाले पाल्पामा राजमार्गहरु अबरुद्ध

    प्रकाश नेपाल,
    पाल्पा । अविरल बर्षाको कारण पाल्पामा संचालित राजमार्गहरु अवरुद्ध भएका छन् ।

    सिद्धार्थ राजमार्गको तानसेन वुटवल सडकको खण्डको सिद्धवाव क्षेत्रको ड्याम साइट, दोभान, झुम्सा पानीमिल र हिउदेखोला क्षेत्रमा पहिरो तथा लेदो खसेर सडक अवरुद्ध भएको छ । लगातार परेको बर्षाको कारण पहिरो पन्छाउन कठिनाई भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    तानसेन पोखरा सडक खण्डको चिदीपानी धैरेनीमा माथिबाट खसेको लेदो पहिरोको कारण सडक अवरुद्ध भएको छ ।

    तानसेन तम्घास सडक अन्तरगत ढुङ्गाखानी तिनलाकुरी क्षेत्रमा ढुङ्गा खसी सडक अवरुद्ध भएको छ भने जोर्ते खण्डमा खोलाको बहाव बढेर सडकमा आउदा साना सवारी साधनहरुको अवात जावत रोकिएको छ । कालीगण्डकी करिडोरको क्षेत्रको राम्दी रामपुर खण्डको हुगी क्षेत्रमा पहिरो खसी सडक अवरुद्ध भएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend