Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चिकित्सकले कन्सल्टेन्सी विज्ञापन गरे कडा कारबाही हुने-मेडिकल काउन्सिल


१८, मंसिर २०८२
  • 143
    SHARES
  • चिकित्सकले कन्सल्टेन्सी विज्ञापन गरे कडा कारबाही हुने-मेडिकल काउन्सिल

     काठमाडौं l नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकहरूले शैक्षिक परामर्शको बहानामा कन्सल्टेन्सीको व्यापारिक प्रचार गर्न थालेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    काउन्सिलले १६ गते जारी विज्ञप्तिमा स्पष्ट पारेको छ कि आफ्नो नाम, फोटो र डिग्री साइनबोर्ड, ब्रोसर, पम्प्लेट जस्ता प्रचार सामाग्रीमा प्रयोग गरी व्यवसायिक लाभ लिन खोज्ने चिकित्सकहरूलाई नेपाल मेडिकल काउन्सिलको नियम अनुसार कडा कारबाही गरिने बताएको छ ।

    काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमार देवले विज्ञप्तिमा सबै चिकित्सकहरूलाई नियमको पालना गर्न, गलत प्रयोग नगर्न र अनधिकृत प्रचारप्रसारबाट टाढा रहन सतर्कता अपनाउन आग्रह गरेका छन् ।

    यस कदमलाई चिकित्सक पेशाको प्रतिष्ठा र जनस्वास्थ्य सुरक्षासँग जोडिएको गम्भीर निर्णयका रूपमा लिइएको छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend