Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रोल्पामा पहिरो खस्दा विद्यालयमा क्षति


१२, साउन २०८०
  • 170
    SHARES
  • रोल्पामा पहिरो खस्दा विद्यालयमा क्षति

    रोल्पा । परिवर्तन गाउँपालिका-४ पाछाबाङ्मा पहिरो खस्दा विद्यालयमा क्षति भएको छ । शुक्रबारका दिन श्री दिप ज्योति प्रावि बासुकीडाँडाको भवनको माथि बाट पहिरो आएर क्षति गरेको हो ।

    प्रदेश सरकारको करिब २४ लाख लागतमा निर्माण भएको पक्की २ कोठे भवनमा क्षति भएको विद्यालयका प्रधानाध्यापक डम्बर कुमार वलीले जानकारी दिनु भएको छ।करिब १२ मिटर माथीबाट पहिरो झर्दा विद्यालयको एउटा कोठा पूर्ण रूपमा क्षति भएको छ भने एउटा कोठा आंशिक रूपमा क्षति भएको छ,वलीले भन्नुभयो।

    विद्यालयको फर्निचरमा झ्याल,धोका र बेन्च लगायतमा असार पु¥याएको छ,उनले भने।गत बर्ष विद्यालयलाई असर गर्ने देखिएकोले जेसिबी लगाएर माथि भागलाई काँटेका थियौँ भने अब पहिरोको जोखिम छैन र आउँदैन भनेका थियौँ तर पहिरो आइयो विद्यालयलाई क्षति ग¥यो,उनले भने।

    अब पहिलो हटाउन जेसिबी प्रयोग गर्ने ठाउँ छैन अर्को कुरा जेसिबी लगाउदा विद्यालयको भवनलाई झनै असर गर्ने देखिन्छ भने मानिसले हटाउदा करिब ५ लाख बराबरको खर्च लाग्ने देखिन्छ,वलीले बताउनुभयो । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend