Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा


९, चैत २०८२
  • 83
    SHARES
  • निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

    काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष भूमिकामा रहने फिल्म ‘कस्तुरी’को पहिलो चरणको छायाङ्कन पूरा भएको छ ।

    निर्देशक ऋत बोहाराका अनुुसार ३५ दिनमा फिल्मको पहिलो चरणको छायाङ्कन सकिएको हो । उनले भने, ‘गाउँको केही दृश्य र गीत छायाङ्कन गर्न बाँकी छ । त्यो दोस्रो चरणमा हुन्छ। केही दिनमै सकिन्छ ।’

    काठमाडौं आसपासकै लोकेसनमा फिल्मको छायाङ्कन भएको उनले बताए ।

    सन्सपेन्स क्राइम थ्रिल्लर जनारमा बन्ने यस फिल्ममाफर्त् निखिल र वर्षाले पहिलो सहकार्य गरेका हुन् ।

    टेन इन्टरटेनमेन्ट प्रा।लि।को ब्यानरमा निर्माण भएको यो फिल्मको निर्देशक बोहोरा आफैले नै लेखेका हुन् । यस फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend