Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

झुण्डिएको अवस्थामा दुई जनाको शब फेला


१७, साउन २०८०
  • 323
    SHARES
  • झुण्डिएको अवस्थामा दुई जनाको शब फेला

    पाल्पा । पाल्पामा झुण्डिएको अवस्थामा दुई जनाको शब फेला परेको छ । जिल्ला प्रहरी पाल्पाका अनुसार फरक फरक स्थानमा झुण्डिएको अवस्थामा दुई जनाको शब फेला परेको हो । 

    प्रहरीले साउन १६ गते मंगलवार  रैनादेवी छहरा–५ अधेरी खोला घर भई बिगत ६/७ बर्ष देखि रिब्दिकोट– ७ मैनादि कटहरबारी स्थित छबिलाल नेपालको घर नजिकै रहेको खाली गोठमा एक्लै बस्दै आएको बर्ष ५४ को नेत्र प्रसाद पराजुली मृत अवस्थामा फेला परेको जनाएको छ । 

    त्यस्तै साउन १७ गते बुधवार  निस्दि–५ कठईडाँडा बस्ने बर्ष ७२ को दुर्गानाथ उपाध्याय घरबाट अन्दाजी ५०० मिटर पूर्व तर्फ आफ्नै बारीमा रहेको खनियाको रूखमा नाम्लोको डोरी लगाई झुण्डिएको अवस्थामा मृत  फेला परेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

    दुवैको शव शव पोष्टमार्टमको  अस्पताल पठाईएको र उक्त घटनाबारे थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend