Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रास्वपा सभापति लामिछाने आज काठमाण्डौ फर्किने, परराष्ट्रमन्त्री खनाल दिल्ली जाने


२२, जेठ २०८३
  • 100
    SHARES
  • रास्वपा सभापति लामिछाने आज काठमाण्डौ फर्किने, परराष्ट्रमन्त्री खनाल दिल्ली जाने

    काठमाण्डौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भारत भ्रमण सकेर आज स्वदेश फर्कँदै हुनुहुन्छ । आजै परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने औपचारिक भारत भ्रमणमा नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।

    परराष्ट्र मन्त्रालयले मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको छ । भ्रमणका क्रममा भोलि हैदराबाद हाउसमा उहाँका भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ ।  

    भेटमा दुवै पक्षले व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत क्षेत्रहरूमा सहकार्य बढाउने उद्देश्यसहित पारस्परिक हितका विषयहरूमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली जान लाग्नुभएको हो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend