Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विष्णु पाैडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति


१८, असार २०८३
  • 78
    SHARES
  • विष्णु पाैडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति

    काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई विशेष अदालतले थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहनुभएका पौडेललाई यो तेस्रो पटकको म्याद थप हो । न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले आज म्याद थपको आदेश दिएको हो ।

    व्यापारी दीपक भट्टसँगको सम्बन्धका आधारमा प्रहरीले असार ८ गते पौडेललाई पक्राउ गरेको थियो । हिमालयन एसेट्स म्यानेजमेन्टमार्फत श्रीराम टोबा उद्योगको २० प्रतिशत शेयर झन्डै ३० करोड रुपैयाँ बराबरको हुँदाहुँदै साढे ३ करोडमै किनबेच भएको र यसमा अर्थमन्त्री हुँदा पौडेलले राजनीतिक प्रभाव प्रयोग गरेको आरोप छ ।

    यसैबीच पौडेलकी पत्नी दोमायाले श्रीमानको हिरासतविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको छ । रिटमाथि सुनुवाइ चलिरहेकाे छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend