Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

झुण्डिएको अवस्थामा किशोरीको शव फेला


१९, साउन २०८०
  • 206
    SHARES
  • झुण्डिएको अवस्थामा  किशोरीको शव फेला

    पाल्पा । पाल्पामा झुण्डिएको अवस्थामा एक जनाको शब फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार  एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।

    तानसेन नगरपालिका ६ देउपुजे घर भएका खेम विर कुमालकी छोरी १८ वर्षीय निरा कुमाल आफ्नै घरदेखी अन्दाजी ५० मिटर उत्तरतर्फ रहेको कुखुरा फर्मको भित्र सालको बलोमा प्लाष्टिकको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बर्तुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली पुगेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

    शवको पोष्टमार्टमको लागि अस्पताल पठाईएको र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend