Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुद्धका मूर्ति, नगद चोरी गरेको आरोपमा एक जना पक्राउ


४, जेठ २०८०
  • 101
    SHARES
  • बुद्धका मूर्ति, नगद  चोरी गरेको आरोपमा एक जना पक्राउ

    काभ्रे । प्रहरीले काभ्रेमा बुद्धका मूर्ति, नगद सहित केही जिन्सी सामाग्री चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।  बनेपा नगरपलिका-६ स्थित हरी चन्द्र पोखरेलको ‘हाई भ्यु रिसोर्ट होटल’मा रातको समयमा झ्याल फोडेर चोरी गरेको आरोपमा प्रहरीले २२ वर्षीय अमृत तामाङलाई पक्राउ गरेको हो ।

    निवेदकले दिएको हुलियाको आधारमा इलाका प्रहरी कार्यालय बनेपाको टोलीले २ गते राति ११ बजे धुलिखेल नगरपालिका९३ बाट तामाङलाई पक्राउ गरेको हो । प्रहरीले तामाङको साथबाट यूएसए, यूरो, भियतनाम देशका विदेशी मुद्रा ५०००, भारतीय रुपैयाँ २० हजार, नेपाली नगद ५० हजार, विभिन्न साइजका बुद्धका मूर्तिहरु, दुई थान ल्याप्टप र आईप्याड लगायत सामाग्री बरामद गरेको छ ।

    पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालतबाट ७ को म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend