Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गुरुपूर्णिमा पर्व आज शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी मनाइँदै


१३, साउन २०८३
  • 80
    SHARES
  • गुरुपूर्णिमा पर्व आज शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी मनाइँदै

    काठमाडाैं । गुरुपूर्णिमा पर्व बुधबार गायत्री, दीक्षा र वेद मन्त्र सुनाउने तथा शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी देशैभर मनाइँदैछ ।

    साेही अवसरमा बुधबार विभिन्न विद्यालय एवं संघसंस्थाहरूले कार्यक्रम आयोजना गरी आफ्ना गुरुप्रति श्रद्धा प्रकट गर्ने प्रचलन रहँदै आएकाे हाे ।

    यस दिन वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गर्ने तथा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।

    आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यासको जन्म भएकाले यस दिनलाई व्यास जयन्तीका रूपमा मनाउने गरिएको हो । गुरु पूर्णिमा र व्यास जयन्तीका अवसरमा देशैभरका विभिन्न गुरुकुल, शिक्षालय एवं संघसंस्थाहरूले विशेष कार्यक्रमहरूको आयोजना समेत गरिरहेका छन् ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेश पढाइ र रोजगारीको आवरणमा बिचौलियाको खेल : करोडौँ कारोबार, नियमनकारी निकाय किन मौन?

    काठमाडौं । विदेश अध्ययन र रोजगारीका लागि नेपालबाट वर्षेनि ठूलो रकम बाहिरिँदै गर्दा त्यससँगै अनधिकृत

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend