Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘सुप्रभात काव्यगोष्ठी’मा जनजीवनका आवाज


२०, साउन २०८०
  • 163
    SHARES
  • ‘सुप्रभात काव्यगोष्ठी’मा जनजीवनका आवाज

    काठमाडौँ । नागार्जुन साहित्यिक प्रतिष्ठानको मासिक ‘सुप्रभात काव्यगोष्ठी’ को साउन महिनाको शृङ्खलामा आज कविहरुले समसामयिक चेतनाका कविता र रचना प्रस्तुत गरेका छन् । कविहरुले रचनाका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रमा देखिएका खराबीपनप्रति प्रहार गर्दै जनजीवनका आवाजलाई बुलन्द गरेका थिए ।

    विसं २०६२/०६३ को जनआन्दोलनमा सडकमा ‘सुप्रभात काव्यगोष्ठी’ गरेर साहित्यिक क्षेत्रबाट सघाएको सो संस्थाले बागबजारस्थित प्रतिष्ठानको सभाहलमा नयाँ स्वरुपमा शृङ्खलालाई निरन्तरता दिएको हो । 

    आजको शृङ्खलामा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमला, नागार्जुनका संस्थापक अध्यक्ष वैरागी जेठा, अध्यक्ष दिल पौडेल, पूर्वअध्यक्ष प्रकाश सिलवाल, कविहरु माधव घिमिरे ‘अटल’, सुशीला शर्मा, सुष्मा देवकोटा, रामदेव पाण्डे, शन्तिराम योगी, राजेन्द्रमान डङ्गोल, गङ्गाप्रसाद भेटवाल, लक्ष्मणदेव पाण्डेलगायतले रचना प्रस्तुत गर्नुभयो । 

    वाचित रचनामाथि टिप्पणी गर्दै समालोचक डा यज्ञेश्वर निरौलाले साहित्यिक जागरण र स्रष्टाहरुमा समयबोधसहित निखारपनका लागि यस प्रकारको गोष्ठीको ऐतिहासिकता रहने बताउनुभयो ।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend