Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशमा तीन सडकखण्ड अवरुद्ध


२१, साउन २०८३
  • 84
    SHARES
  • लुम्बिनी प्रदेशमा तीन सडकखण्ड अवरुद्ध

    बुटवल । लगातारको वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । लुम्बिनी प्रदेशमा पनि तीन सडकखण्ड पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ । 

    पाल्पा, अर्घाखाँची र रुकुम (पूर्व)मा सडक अवरुद्ध भएका हुन् । 

    अर्घाखाँचीको सन्धिखर्क र महेन्द्र राजमार्ग (पूर्वपश्चिम) गोरुसिङे जोड्ने मुख्य सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । 

    पाल्पाको कालीगण्डकी करिडोरअन्तर्गत निस्दी–१ मा पहिरो जाँदा सडक पूर्ण अवरुद्ध भएको छ । 

    रुकुम (पूर्व)मा मध्यपहाडी राजमार्ग अन्तरगत भुमे गाउँपालिका–३ काडाबजार क्षेत्रमा पहिरो जाँदा सडक पूर्ण अवरुद्ध भएको छ । 

    पानी परिरहेकोले अन्य स्थानमा पनि अत्यावश्यक कामबाहेक यात्रा नगर्न नेपाल प्रहरीले आग्रह गरेको छ ।

  • तिहारले सामाजिक सद्भाव र सांस्कृतिक एकता बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव र

  • त्रिवेणी सहकारीको एक वर्षमै राज्यलाई १२ लाख बढी योगदान, शेयर सदस्यलाई ५.६७ प्रतिशत लाभांश

    अर्घाखाँची। अर्घाखाँचीको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा राज्यलाई विभिन्न सात

  • कपिलवस्तुमा प्रहरीको दुई राउन्ड हवाई फायर, ब्राउन सुगरसहित दुई जना पक्राउ

    कपिलवस्तु । कपिलवस्तुमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। प्रहरीलाई देखेपछि भाग्न खोजेका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend