Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणमा मिया पक्राउ


४, जेठ २०८०
  • 187
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा  मिया पक्राउ

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियालाई पक्राउ गरेका छन् । प्रहरीले बिहीबार ऊर्जा मन्त्रालयबाट मियालाई  पक्राउ गरेको हो।
     
    सोही प्रकरणमा पक्राउ परेका एमालेका सचिव टोपबहादुर रायमाझीका प्रिय पात्र मानिने मिया शरणार्थी प्रकरणमा प्रहरीले आफूलाई खोजेको सुराक पाएपछि  फरार भएका थिए । मियाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मानिसहरूसँग पैसा उठाउने र ठगी गर्ने गिरोहलाई सरकारी गाडी  उपलब्ध गराएको प्रहरीले जनाएको छ । 

    प्रहरीले नक्कली भुटानी  शरणार्थी प्रकरणमा हालसम्म पूर्व गृहमन्त्री बालकृष्ण खाँण,पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी,पूर्व गृह सचिव टेकनारायण पाण्डे,पूर्वगृहमन्त्री रामबहादुर थापाको सुरक्षा सल्लाहकार इन्द्रजित राई,केशव प्रसाद दुलाल, सानु भण्डारी, टंक कुमार गुरूङ,संदिप रायमाझी,सागर राई सहित १२ जनालाई पक्राउ गरिसकेका छन् ।

     

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend