Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रसुवा–भोटेकोशी बाढी : ९३९ जनाकाे मृत्यु, ३ हजार ९ सय बेपत्ता


१५, भदौ २०८३
  • 82
    SHARES
  • रसुवा–भोटेकोशी बाढी : ९३९ जनाकाे मृत्यु, ३ हजार ९ सय बेपत्ता

    काठमाडौँ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय तहको समन्वयमा खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिइएको छ। 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्य जारी राखिएको छ। 

    प्राधिकरणको साेमबार साँझ ६ बजेसम्मको अपडेटअनुसार मानवीय क्षति, बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिको खोजीका साथै घाइतेको उपचार र राहत वितरणलाई प्राथमिकता दिइएको छ।

    प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको छ।  अहिलेसम्म ९३९ जनाकाे मृत्यु भएकाे छ भने ३ हजार ९२५ जना सम्पर्कविहीन छन्।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend