Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा बाढी आएकाले सावधानी अपनाउन आग्रह


१७, भदौ २०८३
  • 127
    SHARES
  • सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा बाढी आएकाले सावधानी अपनाउन आग्रह

    काठमाण्डौ – देशका विभिन्न ठाउँमा वर्षासँगै ठूला नदीहरूमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ ।

    सुनकोशी, बुढीगण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    महाशाशाका अनुसार सुनकोशी नदी अन्तर्गत सिन्धुलीको खुर्कोट, बुढीगण्डकी नदी अन्तर्गत गोरखाका आरुघाट र महाकाली नदी अन्तर्गत डडेलधुराको महाकाली नदीमा बाढी आएको हो ।

    अहिले नदीमा पानीको बहाव स्थिर रहेको र सावधानी अपनाउन महाशाखाको अनुरोध छ । महाशाखाले बाढीको जोखिम कायमै रहेकाले नदी किनारका क्षेत्रमा रहेका बासिन्दालाई सावधानी अपनाउन भनेको हो ।

    आज पनि देशको हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend