Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शहीदका सपना र नागरिकका अपेक्षा पूरा गर्न दृढ संकल्पित छौं: डंगोल


२३, भदौ २०८३
  • 66
    SHARES
  • शहीदका सपना र नागरिकका अपेक्षा पूरा गर्न दृढ संकल्पित छौं: डंगोल

    काठमाडाैं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नागरिकमैत्री शासन र भ्रष्टाचारमा शून्य सहनशीलतामार्फत शहीदका सपना पूरा गर्न काठमाडौँ महानगरपालिका प्रतिवद्ध रहेको बताएकी छन्। 

    जेनजी शहीद दिवसको अवसरमा उनले शहीद र घाइतेप्रति सम्मान प्रकट गर्दै आफू र महानगरका तर्फबाट प्रतिबद्धता व्यक्त गरेकी हुन्।

    ‘स्वाधीनता, स्वाभिमान र नागरिक अधिकार प्राप्तिका लागि विक्रम संवत् १९९७ सालदेखि गएको वर्षको आन्दोलनसम्मका विभिन्न कालखण्डमा अनेकौँ राजनीतिक क्रान्ति र संघर्षहरू भएका छन्,’ डंगोलले थपिन्, ‘आज हामीले उपभोग गरिरहेको लोकतान्त्रिक र संघीय शासन व्यवस्था यिनै महान आन्दोलनहरूको जगमा उभिएको उपलब्धि हो।’ 

    काठमाडौँ हरेक ऐतिहासिक परिवर्तनको प्रत्यक्ष साक्षी रहेको उल्लेख गर्दै शासनसत्ता नागरिकको हित र सेवाका लागि हुनुपर्नेमा जोड दिइन्। ‘काठमाडौँ महानगरपालिका शहीदका सपना र नागरिकका अपेक्षाहरू पूरा गर्न दृढ संकल्पित छ,’ डंगोलले भनिन्। 

    उनले परिवर्तन केवल शब्दमा मात्र नभई नागरिकको दैनिक जीवनमा देखिनुपर्नेमा आफू सचेत रहेको बताइन्। 

     

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend