Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष


इ खबर
२६, भदौ २०८३
  • 19
    SHARES
  • मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

    काठमाडौँ । मधेसी आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष जीवक्ष साहले प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।

    संवैधानिक व्यवस्थाअनुसार आयोगले आफ्नो वार्षिक कार्यसम्पादन, गतिविधि तथा प्रगतिको विवरण समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो।

    नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगहरूले प्रत्येक आर्थिक वर्षमा आफूले गरेको कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्नुपर्ने व्यवस्था छ। सोही संवैधानिक प्रावधानअनुसार मधेसी आयोगले आर्थिक वर्ष २०८२/०८३ को प्रतिवेदन पेस गरेको हो।

    प्रतिवेदन पेस गर्दै आयोगले मधेसी समुदायको अधिकार, समावेशिता तथा संवैधानिक र कानुनी व्यवस्थाको कार्यान्वयनसँग सम्बन्धित आफ्ना गतिविधि र कार्यप्रगति राज्यको उच्च तहमा प्रस्तुत गरेको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend