Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाढीले भत्काएका झोलुङ्गे पुल धमाधम बन्दै, ३३ पुल नयाँ बनाइँदै


३१, भदौ २०८३
  • 76
    SHARES
  • बाढीले भत्काएका झोलुङ्गे पुल धमाधम बन्दै, ३३ पुल नयाँ बनाइँदै

    काठमाडौं । भोटेकोशी बाढीबाट क्षतिग्रस्त त्रिशूली-मुग्लिन करिडोरका झोलुङ्गे पुल मर्मत तथा पुनःनिर्माणले गति लिएको छ।

    क्षतिग्रस्तमध्ये १२ वटा पुलको मर्मत अन्तिम चरणमा पुगेको र ती पुललाई असोज २० गतेभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। थप ८ पुल मर्मतको तयारी अघि बढाइएको छ।

    मर्मत गर्न नसकिने गरी पूर्ण क्षति भएका ३३ वटा पुल भने नयाँ निर्माण गरिने भएका छन्। पुल पुनःनिर्माणका लागि आवश्यक सामग्री खरिद प्रक्रिया समेत अघि बढाइएको सरकारले जनाएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend