Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एकैपटक ७२ अधिकृतको सरुवा, ३८ शाखा अधिकृत र ३४ प्राविधिक अधिकृत


९, असोज २०८३
  • 65
    SHARES
  • एकैपटक ७२ अधिकृतको सरुवा, ३८ शाखा अधिकृत र ३४ प्राविधिक अधिकृत

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ३८ शाखा अधिकृतसहित राजपत्रांकित तृतीय श्रेणीका ७२ अधिकृतको एकैपटक सरुवा गरेको छ।

    मन्त्रालयले असोज ७ गते सरुवासम्बन्धी निर्णय गर्दै सामान्य प्रशासन सेवातर्फका ३८ शाखा अधिकृत र सोही तहका ३४ प्राविधिक अधिकृतको सरुवा गरेको हो।

    मन्त्रालयले सरुवासम्बन्धी विवरण सार्वजनिक गरेसँगै विभिन्न कार्यालय तथा निकायमा कार्यरत अधिकृतहरूको नयाँ जिम्मेवारी र कार्यस्थलसम्बन्धी विवरणसमेत सार्वजनिक भएको छ।

    सरुवा हुनेमा सामान्य प्रशासन सेवाअन्तर्गतका शाखा अधिकृत तथा राजपत्रांकित तृतीय श्रेणीका विभिन्न प्राविधिक सेवाका अधिकृत रहेका छन्। मन्त्रालयका अनुसार प्रशासनिक आवश्यकता तथा सेवा व्यवस्थापनलाई ध्यानमा राखेर सरुवा गरिएको हो।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend