Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वैदेशिक रोजगार ठगीका फरारलाई ३५ दिनको अल्टिमेटम, बैंक खाता रोक्कादेखि यात्रा प्रतिबन्धसम्मको चेतावनी


११, कात्तिक २०८३
  • 70
    SHARES
  • वैदेशिक रोजगार ठगीका फरारलाई ३५ दिनको अल्टिमेटम, बैंक खाता रोक्कादेखि यात्रा प्रतिबन्धसम्मको चेतावनी

    काठमाडौँ । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएर पनि सम्पर्कविहीन रहेका व्यक्तिलाई वैदेशिक रोजगार विभागले ३५ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

    वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिएर विभागले असोज ९ गते सूचना जारी गर्दै सम्बन्धित व्यक्तिलाई विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको हो। तोकिएको समयसीमाभित्र उपस्थित नभए उनीहरूमाथि थप कानुनी कारबाही अघि बढाइने विभागले चेतावनी दिएको छ।

    विभागका अनुसार, तोकिएको अवधिमा सम्पर्कमा नआउने व्यक्तिहरूको बैंक खाता तथा बैंकिङ कारोबार रोक्का गर्ने र यात्रा अनुमतिमा प्रतिबन्ध लगाउनेलगायतका प्रक्रिया अघि बढाइनेछ।

    वैदेशिक रोजगारसम्बन्धी मुद्दामा कानुनी प्रक्रियाबाट बच्दै सम्पर्कविहीन हुने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन विभागले यस्तो कदम अघि बढाएको हो। विभागले वैदेशिक रोजगार ऐन, २०६४ लगायत प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने जनाएको छ।

    image-102-543x768.png
    undefined

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend