Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण अब पोखरामै


११, कात्तिक २०८३
  • 82
    SHARES
  • वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण अब पोखरामै

    पोखरा । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकले अब पोखरामै स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले फ्लाई दुबईको उडानमार्फत विदेश जाने श्रमिकका लागि स्वास्थ्य परीक्षण सेवा सुरु गरेको हो।

    अस्पतालले कात्तिक १ गतेदेखि सेवा सञ्चालनमा ल्याएको हो। युवा, श्रम तथा रोजगार मन्त्रालयले पोखराबाट गन्तव्य मुलुकतर्फ जाने नागरिकको स्वास्थ्य परीक्षण स्थानीय तहमै गर्ने व्यवस्था मिलाउन पत्राचार गरेपछि प्रतिष्ठानले आवश्यक कार्यविधि तयार गरी सेवा सुरु गरेको जनाएको छ।

    पोखराबाट फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न थालेसँगै यस क्षेत्रका श्रमिकलाई स्वास्थ्य परीक्षणका लागि अन्य सहर धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले सेवा सुरु गरिएको प्रतिष्ठानका निर्देशक डा. झपिन्द्र पोखरेलले बताए।

    स्थानीय तहमै स्वास्थ्य परीक्षण सेवा उपलब्ध भएपछि पोखरा तथा आसपासका क्षेत्रबाट वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समय र खर्च बचत गर्न सहज हुने अपेक्षा गरिएको छ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend