Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

धनबर्षा सहकारीको स्थापना दिवश सम्पन्न  


२३, साउन २०८०
  • 142
    SHARES
  • धनबर्षा सहकारीको स्थापना दिवश सम्पन्न  

    बुटवल । धनबर्षा  बचत  तथा ऋण  सहकारी  संस्था  बुटवलले  आफ्नो  १३ औ।स्थापना दिवसका बिभिन्न कार्यक्रम गरि  सम्पन्न  गरेको  छ  । संस्थाका  अध्यक्ष  नारायण ज्ञवालीको  अध्यक्षतामा  सम्पन्न  शुभकामना  आदान प्रदान  तथा   डस्विन हस्तान्त्रण कार्यक्रममा  बोल्दै  संस्थापक  अध्यक्ष  भोजबहादुर  बुढाथोकीले  बाहिरबाट  आयातित सहकारीका  कारण बेथिति  बढेकाले  सजक  भएर  अगाढी बढ्न आवश्यक  रहेको बताउनुभयो । 

    उहाँले आर्थिक  सम्बृद्धिका  क्षेत्रमा  अब  नयाँ  बाटो  पहिचान  गरेर  नयाँ  तरिकाबाट  जान आवश्यक  रहेको औल्याउनुभयो । ब्यवस्थापक रचना पन्तले स्थापना दिवसका  अवसरमा बुटवल अटोइन्जिनीएरिङ एसोसिएसनलाई १० वटा  डस्विन  हस्तान्त्तरण गर्नुका  साथै  हाजिरी  जवाफ प्रतियोगिता  लगायतका कार्यक्रम आयोजना गरेको  जानकारी दिनुभयो । 

    बुटवल अटो इन्जिनियरिङ एसोसिएनका  अध्यक्ष  तुल्सी  राम  न्यौपाने,  नेपाल  अटो  मेकानिक्स ब्यवसायी  महासंघका  अध्यक्ष  जनार्दन  गैरे ,  उपाध्यक्ष  राधाकृष्ण  देउला, अटोइन्जिनीएरीङ एसोसिएसनका  पूर्व  अध्यक्ष  प्रेम फौजदार, ज्योति भण्डारी, बाबुलाल  पाण्डे, दिनेस पाण्डे,  सञ्चारकर्मी  दामोदर खनाल , सल्लाहाकार नवराज  पौडेल, सचिव रमेश गुरुङ लगायतले  बोल्दै सहकारीमा  बेथिती  बढेकाले सजक  हुदै सहकारीलाई  कृषि उत्पादनसंग  जोड्न  आवश्यक  रहेको   बताउनुभएको थियो । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend