Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पृथ्वी राजमार्गमा सुक्खा पहिरो, कुरिनटार नजिकै सडक दुईतर्फी अवरुद्ध


२४, कात्तिक २०८३
  • 68
    SHARES
  • पृथ्वी राजमार्गमा सुक्खा पहिरो, कुरिनटार नजिकै सडक दुईतर्फी अवरुद्ध

    चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीर, कुरिनटार नजिकै सुक्खा पहिरो खस्दा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

    बिहीबार बिहान खसेको पहिरोले राजमार्गको दुवैतर्फको सडक अवरुद्ध भएपछि सवारीसाधन बीच बाटोमै रोकिएका छन्। नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका अनुसार पहिरो हटाउन मेशिन तथा उपकरण परिचालन गरिएको छ।

    इन्जिनियर सचिन्द्र मिश्रले पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने अनुमान गरिएको जानकारी दिएका छन्। पहिरो हटाउने काम जारी रहेकाले यात्रु तथा सवारीचालकलाई वैकल्पिक व्यवस्था र सडक खुल्ने अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend