Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निर्माण व्यवसायी महासंघद्धारा दोस्रो चरणको आन्दोलन 


२३, साउन २०८०
  • 177
    SHARES
  • निर्माण व्यवसायी महासंघद्धारा दोस्रो चरणको आन्दोलन 

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले दोस्रो चरणको आन्दोलन सुरु गर्ने भएको छ ।

    नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना माग सम्बोधन नभएको भन्दै दोस्रो आन्दोलन घोषणा गरेको छ । महासंघले साउन २४, २५ र २६ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । त्यसपछि पनि माग पूरा नभए तेस्रो चरणको आन्दोलन गर्ने महासंघका महासचिव रोसन दहालले बताउनुभयो  ।

    दोस्रो चरणमा सेफ्टी हेल्मेट र ज्याकेट लगाएर हातमा कालोपट्टी बाधेर महासंघको कार्यालय अनामनगरदेखि संसद भवनसम्म सिठ्ठी जुलुस गरी कोणसभा गरेर माइतीघर, बबरमहल हुँदै हनुमानस्थानमा धर्ना दिने कार्यक्रम छ ।

    त्यति गर्दा पनि सरकारले निर्माण व्यवसायीको ५० अर्ब रुपैयाँ नदिए, आयोजनाको समग्र म्याद थप नगरे, कानुन संशोधन नगरे तेस्रो चरणको आन्दोलन गर्ने महासंघले जनाएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend