Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

घोप्टेभीरमा फेरि पहिरो : पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडक अवरुद्ध


२५, कात्तिक २०८३
  • 125
    SHARES
  • घोप्टेभीरमा फेरि पहिरो : पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडक अवरुद्ध

    काठमाडौं । चितवनको घोप्टेभीरमा पटक–पटक पहिरो खस्दा पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडक खण्डमा यातायात सञ्चालन प्रभावित भएको छ। गएरातिदेखि सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो।

    प्रहरीका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको छ। थप पहिरो नखसे केही समयभित्रै सडक खुलाएर यातायात सञ्चालनमा ल्याउन सकिने नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ।

    यसअघि आइतबार र सोमबार पनि सोही स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। लगातार पहिरो खस्न थालेपछि यस सडक खण्डमा यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सास्ती भएको छ।

  • नयाँ शक्तिको सुशासनमाथि वर्षमान पुनको १५ प्रश्नः ‘पुराना बिचौलिया हटाएर नयाँ जन्माउने काम भयो’

    सरकारलाई पुनको चेतावनी-किसानदेखि पत्रकारसम्मका समस्या समाधान गर, जनताका प्रश्नको जवाफ देऊ जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी

  • छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा, सरकारले गर्‍यो थप बिदाको घोषणा

    काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि

  • भाइटीकाले प्रेम र आत्मीयता प्रगाढ बनाओस् : प्रधानमन्त्री बालेन

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भाइटीका पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend