Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेतृत्व तहबाटै भष्ट्रचारका घटनाहरु बाहिर आउनु देशकै लागी दुर्भाग्य -पौडेल


६, जेठ २०८०
  • 305
    SHARES
  • नेतृत्व तहबाटै भष्ट्रचारका घटनाहरु बाहिर आउनु देशकै लागी दुर्भाग्य -पौडेल

    बुटवल । नेकपा एमालेका उपाध्यक्ष एंवम् पूर्व उपप्रधानमन्त्री विष्णु पौडेलले नेतृत्व तहबाटै भष्ट्रचारका घटनाहरु बाहिर आउनु देशकै लागी दुर्भाग्य भएको बताएका छन् । बुटवलमा भएको प्रथम राष्ट्रिय पार्क सम्मेलनलाई उद्धघाटन गर्दै पूर्व मन्त्री पौडेलले देश,जनता र संविधानलाई साँची राखेर देशमा सुशासन कायम राख्न गरेका प्रतिबद्धता माथि नै चुनौति थपिएको बताए ।

    उपाध्यक्ष पौडेलले  अहिलेको घटनाक्रमले देशको राष्ट्रिय प्रतिष्ठा नै लज्जाको स्थितिमा पुगेको बताउदै देशमा भष्ट्रचार नियन्त्रण गर्न राजनीतिक दलहरु सहित आम नागरिक समाज तथा सम्पूर्ण जिम्मेवार निकायहरु लाग्नुपर्ने बताए । उनले देशमा सुशासन,सम्वृद्धि,विकास र उत्पीडनमा परेका सबै नागरिकलाई समान अधिकार दिने कुरामा अब सचेत भएर सबै लाग्नुपर्नेमा जोड दिए ।

    पूर्व उपप्रधानमन्त्री पौडेलले देश गम्भिर आर्थिक संकटमा फसेको तिप्पणी गर्दै सरकार त्यसको समाधान तर्फ गम्भिर भएर लाग्न आग्रह गरे । उनले सम्मेलनलाई सम्बोधन गर्दै देशैभरीका पार्कहरुको अभिलेख संकलन गरेर पार्कलाई व्यवस्थित गर्न वर्गीकृत गरी अघि बढ्न सुझाव दिए । 

    सम्मेलनमा देशभरीका पार्कहरुको प्रतिनिधी सहभागी भएका थिए ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend