Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहको पदस्थापनाः अध्यक्षमा विक्रम


२७, साउन २०८०
  • 268
    SHARES
  • रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहको पदस्थापनाः अध्यक्षमा विक्रम

    बुटवल । रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदहको अध्यक्षमा बिक्रम भुसाल निर्वाचित हुनुभएको छ। ११ औ पदस्थापन कार्यक्रममा वर्ष २०२२–२३ का अध्यक्ष मनिराम तिवारीले वर्ष २०२३–२४ का अध्यक्ष बिक्रम भुसाललाई पद हस्तान्तरण गर्नुभएको हो।

    कार्यक्रम बर्ष २०२२–०२३  का मनिराम तिवारी र वर्ष २०२३–२४ का अध्यक्ष बिक्रम भुसालको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रक डि आर आर रोशन कार्कीको प्रमुख आतिथ्यता लगायत रोट्रयाक्ट डिष्ट्रक र रोटरी क्लवका अध्यक्ष तथा पूर्ब अध्यक्षहरुको बिशेष अतिथ्यतामा सम्पन्न भएको थियो।

    कार्यक्रममा वर्ष २०२२–२३ का अध्यक्ष मनिराम तिवारीले बर्षभरी गरेका कार्यप्रगति एवं साामजिक कामबारे जानकारी गराउँदै क्लबलाई सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै क्लबमा उत्कृष्ट काम गर्ने सदस्यहरुलाई सम्मान गर्नुभएको थियो । 

    कार्यक्रममा पदभार ग्रहण गर्दै वर्ष २०२३–२४ अध्यक्ष बिक्रम भुसालले निवर्तमान अध्यक्षले अगाडी सारेका नयाँ प्रोजेटलाई निरन्तरता दिदै यो बर्ष केहि नयाँ र फरक खालका कार्यक्रमहरु गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend